कठै मेरो देश अग्ला अग्ला चुचुरा पहाडमा सौन्दर्य छैन खोला र खहरेमा गुडगुडाहट छैन खोल्सामा खस्ल्यांगगर्दै हिड्ने जनावर रुखका डालीमा संगीतको भाका बोल्ने चरी खै कुनैमा बहार छैन देश लुटिएको छ, नेतारुपी ब्वासहरु कन्याउदै छन् मेरो देश र निकाल्दै छन् मुटु कलेजा अनि बेचिदै छन् फुटपाथमा हामी युवा प्रमाणपत्रको धज्जी उडाउदै बेचिरहेछौ श्रम आखिर बेच्नु त हो बेचिएको म र मेरो देश
Posts
Showing posts from 2016